2026-09-12 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुल निर्माण कार्य अन्तिम चरणमा

टेकेन्द्र बोहरा । चैत २२, बझाङ । बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुल  निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शर्मा बिकोई जेभि निर्माण कम्पनीकाका अनुसार मोटररेवलपुल निर्माणको काम लगभग  ९० प्रतिशत काम पूरा भइसकेको र १० प्रतिशत काम  वाकि रहेको बताएका छन । 

झनाना मोटरेवलपुल निर्माण कम्पनीका ठेकेदार नवराज थापाले भन्नुभयो १ सय १ मिटर लम्वाई रहेको झनाना मोटरेवल पुलको पिलर निर्माण सम्पन्न भइ ट्रस समेत बनिसकेको र त्यसमाथि सल्याप र रेलिङ निर्माणको काम मात्र काम बाकी रहेको बताएका छन ।

निर्माण कम्पनीले पुल  निर्मार्ण सम्झौता अधि नै सक्ने लक्ष्य राखेको भएतापनी  कोरोना संक्रमणका कारण कामदार र निर्माण सामाग्री अभावका कारण समयमा पुल सम्पन्न गर्न ढिलाइ भएको जनाएको छ । करिब ९ करोडको लागतमा निर्माण भइरहेको उक्त मोटरेवल पुलको निर्माण कार्य २०७४ माघबाट सुरु भएको थियो ।

सेती नदि वारिपारिको भूभाग जोड्ने झनाना मोटरेवल पुल पानकोट मोटरेवल तमैल मोटरेवल पुल मध्य पानकोट मोटरेवल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले