साउन २४, डडेल्धुरा |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, डडेल्धुरा | 
२०८२, ३ फाल्गुन आईतवार
डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा सिघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालन गरिदै

२०७३, २४ श्रावण सोमबार १६:१३

साउन २४, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सिघ्र कुपोषण एकिकृत व्यवस्थापन परियोजना सञ्चालन गरिने भएको छ । कुपोषित बालबालीकालाई उपचारार्थ पद्धतिबाट स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ यस वर्ष देखि सञ्चालन हुने जिल्ला स्वस्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

आज एक कार्यक्रमका बीच कार्यक्रमको बारेमा जनकारी गराउदै साझेदार संस्था आसमान नेपालले कार्यक्रम अन्र्तगत एक वर्षमा ३५ लाख बिभिन्न सूचकाङ्कका आधारमा खर्च गर्ने जनाएको छ । आसमान नेपालको प्राविधिक सहयोगमा कुपोषित वालवालिकाहरुका लागि तयारी पोषणयुक्त खाद्य पदार्थ वितरण गर्ने कार्यक्रम रहेको समेत जनाईएको छ । जिला प्रस्तावित ४ स्थानमा सिघ्र पोषण सुधार केन्द्र स्थापना गरिने निमित्त जिल्ला स्वास्थय प्रमुख भोजराज भट्टले बताएका छन ।

यसैबीच उता बैतडीमा पनि शीघ्र कुपोषण एकिकृत व्यवस्थापन कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य मन्त्रालयले बैतडीमा ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुमा रहेको कुपोषणको उपचार गर्न र नयाँ जन्मने बालबालिकाहरुमा कुपोषण नहोस भन्नका लागि सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । बैतडीका बालबालिकाहरुमा ३.७ प्रतिशतमा कडा कुपोषण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ