ललित बोहरा । साउन २४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा गाँजा चरेशको बिक्रि–बितरण कार्य मौलाएको भएपनि सम्बन्धित निकाय मौन बसेको छ । 

स्थानिय अभिभावकहरुका अनुसार जिल्ला सदरमुकामका तुफानडाँडा, खलङ्गा बजार र बगरकोट क्षेत्रका केहि पसलहरुले गाँजा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । साउन २४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा गाँजा चरेशको बिक्रि–बितरण कार्य मौलाएको भएपनि सम्बन्धित निकाय मौन बसेको छ । 

स्थानिय अभिभावकहरुका अनुसार जिल्ला सदरमुकामका तुफानडाँडा, खलङ्गा बजार र बगरकोट क्षेत्रका केहि पसलहरुले गाँजा "/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा गाँजा चरेशको बिक्रि–बितरण कार्य बढ्दो, सम्बन्धित निकाय मौन

२०७३, २४ श्रावण सोमबार १६:१६

ललित बोहरा । साउन २४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा गाँजा चरेशको बिक्रि–बितरण कार्य मौलाएको भएपनि सम्बन्धित निकाय मौन बसेको छ । 

स्थानिय अभिभावकहरुका अनुसार जिल्ला सदरमुकामका तुफानडाँडा, खलङ्गा बजार र बगरकोट क्षेत्रका केहि पसलहरुले गाँजा अत्तरको बिक्रि–बितरण गर्ने गरेका भएपनि सम्बन्धित निकायले चासो दिएका छैनन । ड्युटिमा बसेका सुरक्षाकर्मीहरु नै यसको सेवन गर्ने भएकाले सम्बन्धित निकाय सगं यो कुरा नपुगेको हुनसक्ने अभिभावकहरुको गुनासो छ । बिशेष गरी जिल्ला सदरमुकामका युवा बिद्यार्थीहरु यसको कुलतमा परी रुमल्लिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै