सन्तोषकुमार गुप्ता  साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता  साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हु"/>
२०८३, १४ जेष्ठ बिहीबार
दाङ्ग - DNG

देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते

२०७३, २४ श्रावण सोमबार १६:४९

सन्तोषकुमार गुप्ता  साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भीर घाईते भएका छन्, भने दुई जना समान्य घाईते भएका छन् ।

लमहीबाट भालुवाङ तर्फ आउँदै गरेको बा ७८ प ९८२६ नम्बरको मोटरसाईकलले सोही दिशाबाट आईरहेको साईकल यात्रीलाई बचाउने क्रममा पूर्व—पश्चिम राजमार्ग अन्र्तगत बिजौरी चोकको प्रतिक्षालय नजिक अन्यत्र्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार काठमाडौँ महानगरपालिका—३३ का करिब ३२ बर्षीय पवन श्रेष्ठ गम्भीर घाईते हुनु भएको छ । घाईते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भयो ।

त्यस्तै मोटरसाइकल चालक चितवन जिल्ला रतननगर—८का ३५ बर्षीय गोबिन्द शर्मा र साईकल चालक लालमटिया—५ मौरीघाट निवासी ३५ बर्षीय मोहनलाल चौधरी घाईते हुनु भएको छ । घाईते शर्मालाई थप उपचारका लागि बुटवल पठाईएको छ भने चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार घर पठाई सकिएको प्रहरी प्रमुख केसीले जानकारु िदिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै