साउन २५, नवलपरासी । गएको शनिबार नारायणी नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएका २ डाक्टर अझै भेटिएका छैनन् । उनीहरु भरतपुर उपमह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, नवलपरासी । गएको शनिबार नारायणी नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएका २ डाक्टर अझै भेटिएका छैनन् । उनीहरु भरतपुर उपमह"/>
2026-09-19 09:00 AM
नवलपुर - NWL

नारायणी नदीमा बेपत्ता भएका २ डाक्टर अझै भेटिएनन्



साउन २५, नवलपरासी । गएको शनिबार नारायणी नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएका २ डाक्टर अझै भेटिएका छैनन् । उनीहरु भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकैको नारायणी नदीमा पौडिखेल्ने क्रममा बेपत्ता भएका थिए । 

बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ्ले र कन्चनपुर जिल्लाको महेन्द्रनगरका डा.पुकार खरेल रहेका छन् । काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत र डा.खरेल इन्टर्न गरिरहेका थिए ।

शनिबार बाटै खोजिकार्य तिब्र पारिएको भएता पनि उनीहरुलाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ । खोजिकार्यमा प्रहरी सँगै उनीहरुको परिवार पनि जुटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई