साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्ला"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

कम तेल दिने पम्पमा सिलबन्दी

२५ श्रावण २०७३, मंगलवार ०८:४०

साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको तीनवटा मेसिनमध्ये दुईवटा सिलबन्दी गरेको छ । त्यस्तै टोलीले धादिङबँेसीमा रहेको भैरवी पेट्रोल पम्प र गङ्गासागर पेट्रोल पम्पको समेत अनुगमन गरेको छ । 

राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको हो । ठगी गरेको प्रमाणित भए त्यस्तो गर्ने पम्पलाई आपूर्तिमा रोक्का गर्ने, कसुर अनुसारको जरिवाना वा दुवै किसिमको कारबाही हुने नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यलयका अधिकृत कमल शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक