साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा व्यवसायलाई सशक्त बनाउने उद्देश्यले साझा सुविधा केन्द्र निर्माण

२५ श्रावण २०७३, मंगलवार १०:०४

साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ्गलबारेमा र महमाई गाविसमा केन्द्र निर्माण गरिएको हो । 

लघु उद्यमी उपभोक्ता समिति र मेड्पाको रु चार लाख २० हजार लागतमा सुविधा केन्द्र निर्माण गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नवराज राउतले जानकारी दिनुभयो । ती केन्द्रमा घरेलु सामानबाट आकर्षक अन्य सामग्री, उद्यमीलाई तालिम तथा छलफल गर्न सहज हुने बताइएको छ ।

लघु उद्यम विकास कार्यक्रमबाट सिलाइकटाइ, मैनबत्ती उत्पादन, ब्युटिपार्लर, ढाका बुनाइलगायत विभिन्न सीपआर्जन गरिसकेका ४५० उद्यमी तयार पारिएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक