साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार"/>
२०८३, १२ जेष्ठ मंगलवार
कास्की - KSK

कश्यपताल सरसफाई गरीने

२०७३, २५ श्रावण मंगलवार १०:२९

साउन २५, पोखरा । कास्कीकोटमा रहेको पौराणीक तथा एतेहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार्यक्रमको आयोजना गरीएको छ । यही श्रावण २९ गते शनीवारका दिन कश्यप ताल – ठुलीपोखरी सरसफाई आयोजना गरीएको आयोजक हाम्रो कास्कीकोट फेस वुक ग्रुपका गौरव त्रिपाठीले  जानकारी दीनुभयो । 

पछिल्लो समय तालमा देखीएको फोहोरले पर्यटकलाई पनि असर परेको र तालको दृश्यनै दिन प्रतिदिन कुरुप वन्दै गएकाले सरसफाई कार्यक्रम आयोजना गरीएको हो । समुन्दी सतह देखी करीव सत्रसय मिटर उचाईमा रहेको कश्यप ताल पौराणीक रुपमा पनि उतीनै महत्व रहेको छ । 

आवश्यक संरक्षण नभएकाले दिन प्रति दिन कश्यप ताल पुरीने खतरा वढ्दै गएको छ । सरसफाई कार्यक्रममा सभागीतालाई सवै स्थानीय क्लव आमा समुह र सामाजीक संघ सस्था हरुमा आयोजक हाम्रो कास्कीकोट फेसवुक गु्रपले आह्वान गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली