नरी बडु/साउन २५, बैतडी  बैतडीमा आज एक व्यक्ति मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा रौलेश्वर गाविस– ७ विष्टपाटाका ४६ वर्षीय उद्घव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन २५, बैतडी  बैतडीमा आज एक व्यक्ति मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा रौलेश्वर गाविस– ७ विष्टपाटाका ४६ वर्षीय उद्घव"/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एक व्यक्ति मृत फेला

नरी बडु/साउन २५, बैतडी  बैतडीमा आज एक व्यक्ति मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा रौलेश्वर गाविस– ७ विष्टपाटाका ४६ वर्षीय उद्घव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताऐ । 

विष्ट सोमबार बेलुका बाख्रा हराएको भन्दै जङ्गलतर्फ गएको र घर नफर्केपछि घरपरिवारले खोजतलास गर्दा आईतबार घर नजिकै मृतावस्थामा फेला परेका हुन् । घटनास्थल सदरमुकामबाट १० घन्टाको पैदल दूरीमा पर्छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरिक्षक सुरेन्द्र वमको नेर्तत्वमा प्रहरीको एक टोली घटनास्थल गएको र उक्त टोली घटनास्थल पुगेपछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई