नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन । 

2026-09-19 03:00 AM
बैतडी - BTD

बगेर वेपत्ता भएका बालबालिका अझै भेटिएनन्

नरी बडु, साउन २५ बैतडी । छुट्टाछुट्टै खोलामा बगेर बेपत्ता भएका दुई बालबालिका अझै फेला परेका छैनन् ।

आईतबार मल्लादेही–४ की १५ बर्षिया बिमला जोशी महादेवस्थान ४ स्थित मामा घरबाट फर्कने बेला सिमचानी खोलामा बगेर बेपत्ता भएकी हुन । 

शनिबार दिउसो दुर्गास्थान–२ का १४ बर्षिय यसवन्त ओड सलेनाको बागगोठ खोला तर्ने बेला बगेर बेपत्ता भएका थिए । 

ओड सलेना गाउमा मामाघर जादै गरेका थिए । बेपत्ता दुवै जनाको खोजीका लागि खोलाहरुको तल्लो तटीय क्षेत्रमा प्रहरी परिचालन गरेपनि मंगलबार दिउसोसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई