साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको "/>
२०८२, ८ फाल्गुन शुक्रबार
पर्बत - PBT

उत्कृष्ठ कार्यसम्पादनमा गरेको भन्दै कृषि विकास अधिकृत रेग्मी सम्मानीत

२०७३, २५ श्रावण मंगलवार १३:२७

साउन २५,पर्बत । उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मी सम्मानित हुनुभएको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा सुसासन प्रवर्दन एवं     प्रभावकारी सेवा प्रवाहमा उल्लेखनिय कार्य सम्पादन गरेको भन्दै रेग्मीलाई ५ हजार रुपैयाँ नगद र कदरपत्रले सम्मान गरेको हो । क्षेत्रीय कृषि निर्देशनालय      पोखराको आयोजना गरेको तृतिय चौमासिक तथा वार्षिक समिक्षा गोष्ठिको अवसरमा आज रेग्मीलाई सम्मान गरिएको थियो । 

विगत ५ वर्षदेखि जिल्लामा वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यरत रेग्मीले पर्वतको कृषि क्षेत्रको विकासमा निकै राम्रो काम गर्दै आउनुभएको कृषकहरुले बताउने गरेका छन् । यसैगरी जिल्ला कृषि विकास कार्यालय वागलुङ र स्याङजा पनि उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै सम्मानित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ