साउन २५, डडेल्धुरा । डडेल्धुरामा खोलामा वगेर फेरी एक जनाको मृत्यु भएको छ । 

आलिताल गाविस स्थित सुनखोलामा आएको वाढीले वगाउँदा सोही गाविस वडा नम्वर ३ का ४६ वर्षीय प्रयागराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, डडेल्धुरा । डडेल्धुरामा खोलामा वगेर फेरी एक जनाको मृत्यु भएको छ । 

आलिताल गाविस स्थित सुनखोलामा आएको वाढीले वगाउँदा सोही गाविस वडा नम्वर ३ का ४६ वर्षीय प्रयागराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको "/>

2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा खोलामा बगेर फेरी एक जनाको मृत्यु

साउन २५, डडेल्धुरा । डडेल्धुरामा खोलामा वगेर फेरी एक जनाको मृत्यु भएको छ । 

आलिताल गाविस स्थित सुनखोलामा आएको वाढीले वगाउँदा सोही गाविस वडा नम्वर ३ का ४६ वर्षीय प्रयागराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आलीतालको घुम्ती वजार वाट सोमवार वेलुकी घर जाने क्रममा  खोलाले वगाएका जोशी लाई घर परिवारले खोजी गर्दा आज विहान ५ सय मिटर तल मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनु भयो । राती घरमा नआएपछि आज विहान परिवारले मृतक जोशीको खोजी गरेका थिए ।

यसरी सोमवार भित्रि मधेशको परशुराम नगरपालीका स्थित रंगुन नदीले वगाउँदा एक जना महिला लक्ष्मी देवि भट्टराइको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई