ललित बोहरा/साउन २५, डडेल्धुरा । फोकस नेपालद्धारा सञ्चालीत सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा बुधबार देखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्दै छ । 

२०६७ साउन २६ गते "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन २५, डडेल्धुरा । फोकस नेपालद्धारा सञ्चालीत सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा बुधबार देखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्दै छ । 

२०६७ साउन २६ गते "/>

२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

फोकस नेपालद्धारा सञ्चालीत रेडियो अमरगढी सातौ बर्षमा प्रवेश

२०७३, २५ श्रावण मंगलवार १३:३१

ललित बोहरा/साउन २५, डडेल्धुरा । फोकस नेपालद्धारा सञ्चालीत सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा बुधबार देखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्दै छ । 

२०६७ साउन २६ गते स्थापना भई नियमित प्रसारण सुरु गरेको रेडियोले भोलिदेखि आफ्नो प्रसारण यात्राको सातौ बर्षमा प्रवेश गर्न लागेको हो । ‘शुसासन न्याय तथा समाज रुपान्तरणको अभियान’ भन्ने मूल नाराका साथ रेडियो अमरगढीको सातौ बार्षिकोत्षव कार्यक्रम भब्य रुपमा मनाउन लागिएको रेडियोका प्रबन्ध निर्देशक छत्र साँउदले बताएका छन । 

निर्माण व्यवसायी सघंको हलमा बिहान ८ बजेदेखि मनाइने भब्य बार्षिकोत्षव कार्यक्रम अन्तर्गत अन्र्तक्रिया गरिनुका साथै बिभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरीने छन् । 

यसैबीच रेडियोलाई आर्थिक, सामाजिक, भौतिक तथा नैतिक तवरबाट सहयोग गर्ने श्रोताबर्ग, सरकारी तथा गैर सरकारी सघं–संस्थाहरु र  बिज्ञापनदाताहरुलाई बिशेष सम्मान गरिने समेत प्रवन्ध निर्देशक साँउदले बताएका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह