साउन २५, बैतडी (सास) | एकिकृत नेकपा माओबादी केन्द्र बैतडीले आयोजना गरेको एकता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, बैतडी (सास) | एकिकृत नेकपा माओबादी केन्द्र बैतडीले आयोजना गरेको एकता"/>
2026-09-19 03:00 AM
बैतडी - BTD

एकता भेलामा आएका माओवादी कार्यकर्ता प्रहरी खोरमा

साउन २५, बैतडी (सास) | एकिकृत नेकपा माओबादी केन्द्र बैतडीले आयोजना गरेको एकता भेला भर्न आएका कार्यकर्ता मादक पदार्थ सेवन गरी प्रहरी खोरमा परेका छन् ।

भेला सकेको खुसियालीमा मादकपदार्थ सेवन गरी बजारमा हो–हल्ला गर्न थालेपछि केन्द्रका कार्यकर्ता नरबहादुर नागरीलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार साँझ जिल्लाको सदरमुकाममा रहेको गोठलापानी बजारमा मादकपदार्थ सेवन गरी हो–हल्ला गर्न लाग्दा नागरीलाई प्रहरीले पक्राउ गरेको गोठलापानीस्थित थालीगडा प्रहरी चौकिले जनकारी दिएको छ ।

कार्यकर्ता पक्राउ पर्नासाथ माओबादी केन्द्रका अन्य नेता कार्यकर्ताहरु आफ्ना कार्यकता छोडिदीन भन्दै चौकिमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई