साउन २६, इलाम । मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, इलाम । मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसा"/>

2026-09-10 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका मिर्गौला पीडितलाई ५० हजार

साउन २६, इलाम । मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

दुवै मिर्गौलाको रोगबाट थलिनुभएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसायी सङ्घका अध्यक्ष राजकुमार भक्तराजले ५० हजार रूपैयाँ मानबहादुर राई उपचार सहयोग समितिका संयोजक हुकुमलाल थेवेलाई मङ्गलबार हस्तान्तरण गर्नुभयो । 

राईको उपचारका लागि देश–विदेशबाट करिब रु छ लाख सङ्कलन भइसकेको बताइएको छ । राईको दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब १२ लाख रूपैयाँ लाग्ने बताएपछि इलामे युवा उनको उपचारका लागि सहयोग सङ्कलन गर्न व्यस्त भएको अध्यक्ष थेवेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो