२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल प्रेस युनियन झापाको फागुन ७ बिषयक अन्र्तिक्रिया स्थगित

२६ माघ २०७२, मंगलवार १२:२२

माघ २६, झापा । नेपाल प्रेस
युनियन झापाले आगामी फागुन ७ गते गर्ने भनेको नेपालको प्रजातान्त्रीक आन्दोलनमा फागुन ७ बिषयक
अन्तर्क्रिया स्थगित गरेको
जनाएको छ ।

युनियन अध्यक्ष कृष्ण
हुमागाईं र सचिव गिरिराज भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापती तथा
पुर्व प्रधानमन्त्री सुशिल कोईरालाको असामयीक निधनका कारण फागुन ७ मा गर्ने भनिएको कार्यक्रम स्थगित
भएको जनाएको हो ।

“१०४ बर्षिय जहानियाँ सासनको अन्त्य भएको
दिनलाई पर्वको रुपमा मनाउन र फागुन ७ को महत्वलाई नयाँ पुस्तामा जिवन्त राख्नको लागि फागुन ७ मा
कार्यक्रम गर्ने भनिएकोमा उक्त कार्यक्रम स्थगित गरिएको छ ।

मुलुकमा जनताको शासन स्थापनाको लागि आफ्नो व्यक्तिगत जिवनलाई तिलान्जली दिएर होमिनु भएका एक
योद्धा तथा वर्तमान संबिधानका पिता सुशिल कोईरालको निधनले प्रेस युनियन मर्माहत भएको छ ।” विज्ञप्तिमा
भनिएको छ ।

सोहि कारण कुनै पनि औपचारीक कार्यक्रम गर्न नसक्ने
स्थितिमा भएको र नेपाली कांग्रेस पार्टीले पनि १३ दिन सम्म औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेकोले
कार्यक्रम स्थगित गरेको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली