साउन २६, वालिङ । खोला तर्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव आज बिहान फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिल्लाको आरुचौर गाविस–१ बस्ने वर्ष ११ की सुष्मा ढकाल मङ्गलबार साँझ स्कुलबाट घर फर्कने क्रममा खोला तर्दै गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, वालिङ । खोला तर्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव आज बिहान फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिल्लाको आरुचौर गाविस–१ बस्ने वर्ष ११ की सुष्मा ढकाल मङ्गलबार साँझ स्कुलबाट घर फर्कने क्रममा खोला तर्दै गर्"/>

2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जामा खोलाले बगाएर बालिकाको ज्यान गयो

साउन २६, वालिङ । खोला तर्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव आज बिहान फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिल्लाको आरुचौर गाविस–१ बस्ने वर्ष ११ की सुष्मा ढकाल मङ्गलबार साँझ स्कुलबाट घर फर्कने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन् । 

स्थानीय फ्युचर बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव आज शिर खोलाको किनारमा बिहान ८ बजे फेला परेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई