२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खेलाडीहरुको यसरी स्वागत गरिएको थियो (फोटो फिचर)

५ फाल्गुन २०७२, बुधबार १०:५३

sport newsगौरव पोखरेल/फागुन ५, झापा । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३
वर्षपछि उपाधि उचालेको नेपाली टोलीलाई झापामा बुधबार भव्य स्वागत गरिएको छ ।

भारतको गुवाहटी भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टीम बागडोरासम्म
जहाजमा आएको थियो । पूर्व नाका काँकरभिट्टा हुँदै भद्रपुर विमानस्थलसम्म बसमा टोली जाँदैछ । भद्रपुर
विमानस्थलबाट उनीहरु काठमाण्डौंको लागि उड्नेछन् ।

उनीहरुलाई
काँकरभिट्टामा जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको छ । अहिले
खेलाडीहरुको स्वागतका लागि चोकचोकमा सयौं सर्वसाधारणको घुइँचो लागेको छ । तस्वीर: गौरव
पोखरेल/झापा

kheladilai swagar in jhapa3

kheladilai swagar in jhapa2

kheladilai swagar in jhapa1

kheladilai swagar in jhapa

kheladilai swagar in jhapa7

kheladilai swagar in jhapa6

kheladilai swagar in jhapa4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने