गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहर"/>
२८ मंसिर २०८२, शनिबार
पश्चिमी रुकुम - RKM

रुकुमको चुनवाङ गाविसलाई रोल्पामा समायोजन गर्न माग

२७ श्रावण २०७३, बिहीबार ०८:११

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहरुले गाउँपालिका बनाउदा भौगोलिक सुगमताका हिशावले चुनवाङलाई रोल्पामा मिलाउनुपर्ने माग गरेका छन् । 

गाउँपालिकाको केन्द्र छनौटका लागी सुझाव संकलन कार्यक्रमका सहभागीहरुले रोल्पाका पाछावाङ, इरिवाङ, राङकोट, तालावाङ र कुरेली लगाएतका गाविससंग मिलाएर गाउँपालिका बनाउनुपर्ने माग गरेका हुन् । चुनवाङको पुर्व, पश्चिम र उत्तरतिर अग्ला–अग्ला डाँडाहरु काट्नुपर्ने, रुकुमकोट, मुसिकोट र महत जादा अपायक हुने, सडकको सुविधा नभएको, राजनितिक रुपमा अपहेलित भएको र राज्यको सेवाबाट बञ्चित गरिएको कार्यक्रममा सहभागी चुनवाङवासीहरुले गुनासो गरेको थिए । सबैकुरालाई मध्यनजर गर्दा चुनवाङलाई रोल्पाका गाविससंग मिलाउदा उपयुक्त हुने बताएका छन् ।

गाविस सचिव गोविन्द वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक दल, कार्यालयका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मञ्च, महिला, दलित लगाएत स्थानिय गरी ७५ जनाको उपस्थिति रहेको थियो । गाविस कार्यालय सहायक रमिला बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन एलजिसिडिपीका सामाजिक परिचालक गोविन्द पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ