२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खेलाडीहरुको यसरी स्वागत गरिएको थियो (फोटो फिचर)

२०७२, ५ फाल्गुन बुधबार ११:०३


sport newsगौरव
पोखरेल/फागुन ५, झापा ।
दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३ वर्षपछि उपाधि उचालेको नेपाली
टोलीलाई झापामा बुधबार भव्य स्वागत गरिएको छ ।

भारतको गुवाहटी
भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टीम बागडोरासम्म जहाजमा आएको थियो । पूर्व नाका
काँकरभिट्टा हुँदै भद्रपुर विमानस्थलसम्म बसमा टोली जाँदैछ । भद्रपुर विमानस्थलबाट उनीहरु काठमाण्डौंको
लागि उड्नेछन् ।

उनीहरुलाई काँकरभिट्टामा जिल्ला खेलकुद विकास
समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको छ । अहिले खेलाडीहरुको स्वागतका लागि चोकचोकमा
सयौं सर्वसाधारणको घुइँचो लागेको छ ।तस्वीर: गौरव पोखरेल/झापा

kheladilai swagar in jhapa2

kheladilai swagar in jhapa7

kheladilai swagar in jhapa6

kheladilai swagar in jhapa5

kheladilai swagar in jhapa4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा