नन्दराम जैशी | साउन २७, जुम्ला | लामो समयदेखिको अविरल वर्षाका कारण जुम्ला नाग्मदेखि मुगु गमगढीसम्मको सडक खण्ड तिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २७, जुम्ला | लामो समयदेखिको अविरल वर्षाका कारण जुम्ला नाग्मदेखि मुगु गमगढीसम्मको सडक खण्ड तिन "/>
2026-10-15 06:53 AM
जुम्ला - JML

अविरल वर्षाका कारण नाग्म, गमगढी सडक खण्ड तीन हप्तायता अवरुद्ध

नन्दराम जैशी | साउन २७, जुम्ला | लामो समयदेखिको अविरल वर्षाका कारण जुम्ला नाग्मदेखि मुगु गमगढीसम्मको सडक खण्ड तिन हप्तायता अवरुद्ध्र हुदा यात्रुहरुलाई आवात जावत गर्न समस्या भएको छ । अविरल वर्षाका कारण सडकको विच विचमा पहिरो गएका कारण बाटो अवरुद्र भएको हो । अवरुद्र बाटो खुलाउने काम भैरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

उक्त सडक खण्डको बिचमा बाजागाड, कोईरेली र चुलेलगाउमा पहिरोका कारण सडक अवरुद्र भएको डिभिजन सडक कार्यालयका सव ईन्जिनियर बल बहादुर एैडीले बताए । वर्षाकै कारण मुगुको गुच्चीमा पुर्णरुपमा बाटो अवरद्र भएको उनको भनाई छ । सडकमा पहिरो जानुका साथै रुख ढलेकाले पनि सडक बिस्तारका लागि काम गर्न गाह्रो भएको एैडिले बताए । उनका अनुसार उक्त सडक खण्डमा अहिले जिप, ट्याक्टर र मोटरसाईकल मात्रै छिटपुट चन्ने गरेको बताईएको छ । 

हाल सडकमा आएको अवरोध हटाउन तीन वटा डोजर समेत प्रयोग भैरहेको छ । उक्त सडक खण्ड अवको एक हप्ता भित्र पुर्ण रुपमा संचालनमा आउने डिभिजन सडक कार्यालयले जनाएको छ । सडक मर्मत पछि मात्र नाग्म गमगढी सडक खण्डमा ठुला सवारी साधान संचालनमा आउने जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने