साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जा"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भालुमारेमा बस दुर्घटना, ७ जना घाइते, गर्भवती महिला गम्भिर

२७ श्रावण २०७३, बिहीबार १५:०३

साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जादैँ गरेको सुदूरपश्चिम यातायातको ना ४ ख ७४८६ नम्बरको बस दुर्घटना हुदाँ बसमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडकको सतह चिप्लो भएका कारण बस दुर्घटना भइ एक बल्ड्याङ पल्टिएको प्रहरी नायव उपरिक्षक बिपिन कर्माचार्यले बताएका छन । 

घाइते ६ वटै उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गरी फर्किएका छन । बसमा २५ जना सवार रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य