साउन २८, भक्तपुर । एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, भक्तपुर । एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ । 

<"/>
2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एसओएस बालग्राम नेपालले भूकम्पपीडितका लागि घर निर्माण गरिने

साउन २८, भक्तपुर । एसओएस बालग्राम नेपालले भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी घर निर्माण गर्ने भएको छ । 

एसओएसले सिन्धुपाल्चोकको भिमटार गाविस– ६, ७ र ८ मा एकसय ६० वटा पारिवारिक घर बनाउने प्रक्रिया अगाडि बढाएको एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्गले बताउनुभयो । 

सोही गाविसका १, ६, ७, ८ र ९ का २०० घरधुरीका लागि भूकम्पपीडतका लागि जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको एसओएसले अब पुनःनिर्माण प्राधिकरणको स्वीकृति लगत्तै स्थानीय बासिन्दालाई आवश्यक प्राविधिक तालिम दिएर आगामी दसैँ लगत्तै ती घरको निर्माण कार्य सुरु गर्ने भएको हो । 

त्यसैगरी भूकम्प प्रभावित जिल्लामा एसओएसले निर्माण गरेका विद्यालय भवन पुनःनिर्माण तथा जीणाद्वारको अनुगमन गर्न नेपाल आउने भएका एसओएस बालग्राम अन्तर्रााष्ट्रियका अध्यक्ष सिद्धार्थ कौल नेपालले जोरपाटीमा भूकम्पपछि थपिएका अपाङ्गता भएका बालबालिकाका लागि एउटा घर र फिजियोथेरापी कक्ष निर्माण गरिदिने घोषणा गर्नुभएको छ । 

उहाँले एसओएस बालग्राम जोरपाटीको अवलोकन गरी भूकम्पपछि थपिएका चार जनाका साथै अन्य ३९ गरी ४३ जना बालबालिकासँग अन्तक्र्रिया गर्दै यस्तो घोषणा गर्नुभएको एसओएसले प्रधानाङ्गले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई