2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

आपतकालीन समाज सेवा ज्वालामुखीद्वारा स्वास्थ्य सामाग्री सहित औषधी हस्तान्तरण

जेठ २३, धादिङ | आपतकालीन समाज सेवा ज्वालामुखीले ज्वालामुखी गाउँपालिका भित्र रहेका संक्रमितहरुको लागि आवश्यक पर्ने र्औषधी र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा रहेको आपतकालीन समाजले संक्रमितहरुको लागि आवश्यक पर्ने औषधी सहयोग गरेको हो । ज्वालामुखी गाउँपालिकामा जन्मिएर विभिन्न पेशा तथा व्यावसायमा आवद्धहरु भएकाहरुको आर्थिक सहयोगमा औषधी लगायत स्वास्थ्य सामाग्री सहयोग गरीएको डिल्ली प्रसाद छत्कुलीले जानकारी दिए । 

समाजसेवी तथा नेपाली कांग्रेस ज्वालामुखी काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष किरण छत्कुलीको संयोजकत्वमा आपतकालीन सेवा समाजका अध्यक्ष र गाउँपालीकासंग  समन्वय गरी ज्वालामुखीमा संक्रमित भएका १ सय ७० जनालाई पुग्ने गरि औषधी तथा स्वास्थ सामग्री  आपतकालिन कोषका अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुराल र सचिव देवी प्रसाद छत्कुलीलाई हस्तान्तरण गरीएको हो । प्राप्त स्वास्थ्य सामाग्रीहरु ज्वालामुखी गाउँपालिकालाई हस्तान्तरण गरिने आपतकालिन कोषका अध्यक्ष ज्ञानेन्द्र खकुरालले जानकारी दिए। Vitamin A, Zinc, Tab Vitamin C,  मास्क लगायत साबुन सहयोग गरिएको हो । १ सय ७० जनालाई पुग्ने गरी सहयोग गरीएको समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई