Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासी मोटरसाइकल र बोलेरो कार ठोक्किए, दुई जना गम्भिर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रबिन्द्र यादव/साउन २८, नवलपरासी । नवलपरासीको प्रतापपुरमा मोटरसाइकल र बोलेरो कार एक आपसमा ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ बर्षिय त्रिबेणी सुस्ता-५ बस्ने अमिर हुसेन र सोही ठाउँ बस्ने उनकी श्रीमती रुबिना खातुन रहेका छन ।

सेमरीबाट आउदै गरेको ना ३ च २६८४ नम्बर बोलेरो कार र विपरीत दिशा तर्फबाट आउंदै गरेको भारतीय नम्बर प्लेटयुपी ५७ क्यु ८५८९ मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ ।

घाइते लाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपता पठाइएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । कार र चालकलाइ ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेका छन ।