ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट"/>
२८ मंसिर २०८२, शनिबार
डडेलधुरा - DDL

राष्ट्र निर्माणमा युवाको बिशेष खाँचो

२८ श्रावण २०७३, शुक्रबार १७:१४

ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । 

कार्यक्रममा जिल्ला युवा समिती डडेल्धुराका अध्यक्ष भरत मल्लले देशलाई आत्मनिर्भर बनाउन युवालाई स्वरोजगार बनाउन राज्यले पहिलो कदम चाल्नु पर्ने बताएका थिए । उनले आवश्यक जनशक्ति विदेश पलायन भएको प्रति दुःख व्यक्त गर्दै कुल आय ग्राहस्त बृद्धि गर्न युवा आकर्षित योजना बनाई उत्पादन मुखि शिप, शिक्षा लागु गर्नु पर्नेमा जोड दिएका थिए । उनले यो अन्तरक्र्रिया कार्यक्रमबाट युवा समितीले रणनिती तयार पार्ने बताएका थिए । 

कार्यक्रममा बोल्दै नेकपा एमालेका यूवा प्रतिनिधी ईन्द्र महरले युवाले आफ्ना अधिकारका लागी तथा आफ्नो र देशको भविष्यको खाका कोर्दै गर्दा राजनैतिक दलहरुको उपस्थिती नरहेको भन्दै दुखेसो पोखेका थिए । डडेल्धुरा सदरमुकाम बागबजार देखि तुफानडाडाँ संम्म र्याली सहिती निर्माण व्यवसायी संघको सभा कक्षा सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले युवा साझेदारी गरी राष्ट्र विकासको खाका बनाईनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह