By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
4 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
5 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
5 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
11 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
7 hours ago
सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई सास्ती
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > मधेश प्रदेश > सर्लाही - SLH > सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई सास्ती
समाजसर्लाही - SLH

सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई सास्ती

साझासवाल
Last updated: June 21, 2021 7:53 am
साझासवाल
7 Min Read
Share

शंखर पहाडी । असार ७, सर्लाही (रासस)। जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शवबाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शवबाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन् ।

विसं २०७७ असारमै टेण्डर आह्वान गरेर एम्बुलेन्स र शवबाहन खरिद प्रक्रिया अघि बढाइएको भएपनि विविध कानूनी जटिलताका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिद गरिएको थियो । अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स रहेको थियो तर बिरामीको उद्धारमा भने तीनवटै सवारी साधन नचल्दा बिरामीहरु समयमै थप उपचार सेवा पाउनबाट बञ्चित भएका छन् भने बाहिर उपचारका लागि जानुपर्दा निजी क्षेत्रका एम्बुलेन्स र शवबाहन प्रयोग गर्नुपर्दा निकै समस्या भएको बिरामीका आफन्तहरुले ग्ुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा करारमा तीनजना चालक नियुक्त गरिएका छन् । एउटा कार्यालयको जीप अनि दुईवटा एम्बुलेन्स र एउटा शवबाहन गरी अस्पतालमा चार वटा साना सवारी साधन रहेका छन् तर कार्यालयको पीकअप भ्यान बाहेक दुईवटा एम्बुलेन्स र एउटा शवबाहन भने महिनौदेखि प्रयोगबिहीन भएका छन् ।

जिल्ला अस्पतालमा एउटा मात्र एउटा एम्बुलेन्स हुँदा समस्या भएको गुनासो आएपछि  प्रदेश २ सरकारले थप एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिदका लागि रु २० लाख ७० हजार बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट टेण्टर प्रक्रियाअनुसार तीन महिनाअघि नै एक एम्बुलेन्स र एक शवबाहन खरिद गरी अस्पतालमा ल्याइएको थियो । पुरानै एउटा एम्बुलेन्स रहेको अस्पतालमा थप एउटा नयाँ एम्बुलेन्स र एउटा शवबाहन आएपछि व्यवस्थापन पक्षले सेवाप्रवाहमा सहज हुने अपेक्षा गरेको थियो ।

करारमा नियुक्त भएका चालकहरुले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरेका छन् । यसरी उनीहरु अस्पतालका एम्बुलेन्स र शवबाहन थन्क्याएर आफ्नो एम्बुलेन्स चलाउने गर्दछन् । अस्पताल व्यवस्थापन एवं स्थानीयले यो नदेखेका होइनन् तर कुनै कारबाही अघि बढाउँदैनन् ।

अस्पतालका स्वास्थ्य निरप्क्षक श्रीप्रसाद साहका अनुसार एम्बुलेन्स र शवबाहनका लागि नियुक्त भएका चालकहरु आरामले तलब भत्ता खाइरहेका छन् तर सवारी भने आफ्नो निजी चलाएर दैनिक आम्दानी गर्ने गर्दछन् । उनीहरुले आफ्नै लगानीमा प्रमाण नदेखिने गरी निजी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् र अस्पतालमा आउने हरेक बिरामीलाई उनीहरुकै इसारामा निजी एम्बुलेन्समा महङ्गो भाडा लिएर ओसारपसार गर्ने गरेका छन् ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउत, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, भर्खरै सरुवा भएर आएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.नवलकिशोर झालगायतको अनौपचारिक बैठक बसेर यस विषयमा कुरा गरेको भए पनि यो अनियमिता रोक्ने विषयमा कुनै निर्णय भएको छैन ।

एम्बुलेन्स र शवबाहन सञ्चालन हुन नसक्नुका कारणका साथै अस्पतालका अन्य विकृतिका विरुद्ध अनौपचारिक छलफल भएको सभापति चौधरीले जानकारी दिनुभयो । मलंगवा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.झाले अस्पतालको सेवा प्रवाहको सुधारमा आफू लागि परेको बताउनुभयो । ‘‘म भर्खरै आएको छु, अस्पतालको अवस्था बारेमा अध्ययन गर्दैछु’’,अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायत सबै सरोकार रहेका व्यक्ति, पक्ष, तह र तप्काको सहयोगमा सुधारका लागि प्रयास गर्नेछु ।‘’ डा.झाले बताउनु भयो ।

अस्पताल विकास समितिका अध्यक्ष राउतले अस्पतालमा रहेको विकृत्ति विसंगति हटाउँदै आम सर्वसाधारणको स्वास्थोपचारमा सकेसम्म सेवा सुविधा प्रदान गर्ने दिशामा आफू लागि परेको दाबी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले अस्पतालको एम्बुलेन्स र शवबाहन थन्किएको भन्ने खबर भर्खरै थाहा पाएको बताउनुभयो ।

कोरोना महामारीको अवस्थामा जिल्लाकै एकमात्र सुविधासम्पन्न मानिएको जिल्ला अस्पतालमा कोरोना भाइरस सङ्क्रमणसहित अन्य बिरामीहरुको निकै चाप रहने गरेको छ । जिल्लाका ग्रामीण भेगबाट उपचारका लागि आएका तथा उपचार गर्दागर्दै गम्भीर देखिएका बिरामीले तत्काल थप उपचारका लागि बाहिर जानुपर्दा एम्बुलेन्स आवश्यक पर्छ । अस्पतालमै एम्बुलेन्स भएपनि निजी एम्बुलेन्सबाट निकै महङ्गो भाडा तिरेर जानुपर्ने अवस्था रहेको अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन् । यता इश्वरपुर नगरपालिकाको एम्बुलेन्स पनि लामो समयदेखि  बेवारिसे अवस्थामा रहेको छ । देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै राखिएको छ । ना १ झ ९६८ नम्बरको सरकारी एम्बुलेन्स स्थानीय सरकारको नजर नपुग्दा सडक छेउमै अलपत्र अवस्थामा छ ।

भारत सरकारको सौजन्यमा खरिद भएको इश्वरपुर स्वास्थ्य चौकीको एम्बुलेन्स समितिमार्फत् सञ्चालनमा रहेको थियो । एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिमार्फत् सञ्चालित एम्बुलेन्स स्थानीय सरकार र समितिबीचको विवादका कारण बेवारिसे भएको छ । समितिको खातामा करिब रु ७ लाख बचत रहेको भएपनि एम्बुलेन्स  मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोका अनुसार उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । नगर स्वास्थ्य शाखाले उक्त एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन नगर प्रमुखसमक्ष पटक पटक माग गरेको भएपनि नगरपालिकाले वास्ता नगरेको स्वासथ्य संयोजक महतोले बताउनुभयो ।

समितिको खातामा रु ७ लाख रहेको एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताउनुभयो । उहाँका अनुसार नगर प्रमुख मनोज कुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाको नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको हो ।

नगरप्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण अर्काे एम्बुलेन्स खरिदका लागि नगरपालिकाबाट रु १० लाख रकम व्यावस्था गरेको बताउनुभयो । उले मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताको नाममा रहेका कारण समस्या भएको बताउनुभयो । पन्ध्र वटा वडा रहेको नगरपालिकाका हाल कुनैपनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन भने सरकारी स्वास्थ्य संस्था समेत सबै वडामा छैनन् । नगरपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिक गरी जम्मा आठ टा स्वास्थ्य संस्था छन् भने ७ वटा वडामा अहिले पनि स्वास्थ्य संस्था छैनन् ।

नगरपालिकाभित्र १०/१२ वटा निजी एम्बुलेन्स रहेका छन् । नगरपालिकाको कुनैपनि सरकारी स्वास्थ्य संस्थामा सरकारी एम्बुलेन्स नहुँदा यहाँका विरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । निजी एम्बुलेन्स लिएर जाँदा महङ्गो रकम तिर्नुपरेको सो क्षेत्रका बिरामीहरुले गुनासो गरेका छन् । नगर स्वास्थ्य शाखाका अनुसार नगर बाहिर उपचारको लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरु स्थानीय निकायहरुसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरुको अकालमै ज्यान समेत जाने गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article गोरखाको सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत
Next Article ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

अष्ट्रेलिया पलायन भएका विमल एनएसएल खेल्न नेपाल आउने

57 years ago
बैतडी - BTDसमाज

बैतडीमा मुख्यमन्त्रीले भने – ‘जनताको आवश्यकतामा विकास निर्माण’

57 years ago
मकवानपुर - MKWसमाज

मकवानपुरमा सुतली बम विस्फोट

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMदार्चुला - DCLबैतडी - BTDसमाज

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?