साउन २९, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्त"/>
२०८३, १४ जेष्ठ बिहीबार
तनहुँ - TNH

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

२०७३, २९ श्रावण शनिबार ०१:५१

साउन २९, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेकाछन् । 

‘सिजन फ्लु’का कारण हुने भाइरल ज्वरोबाट मानिस प्रभावित हुने गरेको दमौली अस्पतालका प्रमुख डा पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । 

उक्त अस्पतालमा दैनिक १५० देखि २०० सम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको डा रायमाझीले बताउनुभयो । 

सरकारी अस्पतालमा मात्रै नभई प्राइभेट क्लिनिकमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको दमौली अनशन चौतारीस्थित शीतल आयुर्वेद फर्मका सञ्चालक दीपकचन्द्र भट्टराईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ