२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

छानविन समिति गठन

२०७२, २४ फाल्गुन सोमबार १०:४९

फागुन २४, विर्तामोड । वि एण्ड सी टिचिङ हस्पिटल एण्ड
रिसर्च सेन्टर प्रा.लि., विर्तामोडमा आइतबार साँझ उपचारका क्रममा दुवागढी गाविसका २१ वर्षीय सुवास
उप्रेतीको मृत्यु भएपछि सिर्जना भएको विवादको छानविन गर्न समिति गठन भएको छ । सोमबार उद्योग वाणिज्य
संघ, विर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।


समितिको सदस्यहरुमा अस्पतालका प्रतिनिधि प्रेम नेम्बाङ्ग, टीकाप्रसाद
अधिकारी, मृतकका तर्फ स्थानीय नरेन्द्रप्रसाद घिमिरे, सन्तोषकुमार मेचे, नरेश महरा, बालकृष्ण रिजाल,
रुपेश मेचे, भूपन्द्र न्यौपाने, कन्काई हस्पिटलका अध्यक्ष फडेन्द्र चौलागार्ईं, मृतक परिवारका
खड्गप्रसाद उप्रेती र कमला मैनाली छन् ।

त्यस्तै, विद्यार्थी
प्रतिनिधिमा सन्तोष उप्रेती र टीकाराम मंग्राती रहेका छन् ।
समितिले उक्त घट्नाप्रति छानविन गर्दै ३
दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ । मृतक उप्रेतीको शवलाई सोमबार अपरान्ह नै परिवारले
जिम्मा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता