साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


ज"/>

2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुनवलको जनसेवा माविको बिद्यालय व्यवस्थापन समितीमा तिमिल्सेना सर्वसम्मत

साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 

जसको सदस्यहरुमा राम प्रसाद पौडेल, पदम प्रसाद काफ्ले, सोभा पुलामी, मेनका तिमिल्सेना, यानीसरा रसाईली चयन भएको निर्वतमान बिधालय ब्यबस्थापन समिती सदस्य जिबन पौडेलले जानकारी दिनुभयो । त्यस्तै अभिभाबक संघको अध्यक्षमा जिबलाल भट्टराई चयन भएको पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रममा नवलपरासीका बिद्यालय निरिक्षक टिकाराम पन्थि प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बिद्यालयका सहायक प्राचार्य चन्द्रकान्त पाठकले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानिय अगुवा, बिद्यालयका अभिभाबक, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई