२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा पहिरोले ५ वटा गाडी पुरिए, २ को मृत्यु, ६ घाइते

२०७८, १९ असार शनिबार ०४:१०

असार १९, काठमाडौँ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षका दोर्जे भनिने बिरबल प्रजा र भारतीय नागरिक ४५ वर्षकी सोनी देवी रहनुभएको छ ।  पहिरोले पुरिएको ना ८ ख ४५४० नम्बरको ट्रकमा बिरबल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता अञ्जन अवालले जानकारी दिनुभयो ।

अहिले पनि बिरबलको शव ट्रकमै रहेको र घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घटना राती करीब १–२ बजेतिर भएको हो । यस्तै पहिराले परिएर घाइते हुनुभएकी सोनीको उपचारका क्रममा गण्डकी अस्पतालमा मृत्यु भएको अवालेले जानकारी दिनुभयो । घाइतेमध्ये ४ जनाको गण्डकी अस्पताल र २ जनाको चिवनमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ