साउन २९, डडेल्धुरा । संघियताको खाका प्रारुप अनुरुप डडेल्धुरा जिल्लामा थालिएको स्थानिय तहको पुर्नसंरचना निर्माणमा एक गाविस एक गाउपालिको माग गरिएको छ । 

गांखेत गाविसमा आज बसेको सर्वपक्षिय भेलालले गांखेत गाविसलाई जनसंख्याको आधारमा स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, डडेल्धुरा । संघियताको खाका प्रारुप अनुरुप डडेल्धुरा जिल्लामा थालिएको स्थानिय तहको पुर्नसंरचना निर्माणमा एक गाविस एक गाउपालिको माग गरिएको छ । 

गांखेत गाविसमा आज बसेको सर्वपक्षिय भेलालले गांखेत गाविसलाई जनसंख्याको आधारमा स्था"/>

२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

भौगोकिताको आधारमा गांखेत गाविसलाई एक गाउँपालिका बनाउनुपर्छ

२०७३, २९ श्रावण शनिबार १३:४६

साउन २९, डडेल्धुरा । संघियताको खाका प्रारुप अनुरुप डडेल्धुरा जिल्लामा थालिएको स्थानिय तहको पुर्नसंरचना निर्माणमा एक गाविस एक गाउपालिको माग गरिएको छ । 

गांखेत गाविसमा आज बसेको सर्वपक्षिय भेलालले गांखेत गाविसलाई जनसंख्याको आधारमा स्थानिय तहको पुनंसंरचना नगरि भौगोलिक रुपमा एक छुट्टै गाउपालिका बनाईनु पर्ने माग गरेका छन । 

एक सय दुई जनाको उपस्थितीमा सम्पन्न भएको सर्वपक्षिय भेलाले गांखेत गाविसलाई एक गाउ पालिकाको रुपमा स्थापना गरिनु पर्ने निर्णय गरेको गांखेतबाट सहकर्मी राम खड्काले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा