प्रज्वल पौडेल | साउन २९, रामेछा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल | साउन २९, रामेछा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सुमित श्रेष्ठको नेतृत्वमा प्रेस सेन्टर रामेछापमा नयाँ कमिटी गठन

२९ श्रावण २०७३, शनिबार १६:५६


प्रज्वल पौडेल | साउन २९, रामेछाप | प्रेस सेन्टर नेपाल रामेछापको एकताको जिल्ला सम्मेलन शनिबार सदरमुकाम  मन्थलिमा सम्पन्न भएको छ ।

सम्मेलनले सुमित श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । 

नव गठित कमिटीको उपाध्यक्षमा सुदर्शन रायमाझि, सचिवमा सञ्जीब श्रेष्ठ, सह–सचिवमा ललिता श्रेष्ठ र कोषाध्यक्षमा बिजय श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । सेन्टरका अन्य सदस्यहरुमा बिबेक श्रेष्ठ, गणेश माझी, तुल्सीदेबि श्रेष्ठ, नारायण श्रेष्ठ, निरोज श्रेष्ठ, प्रबिणा नेपालि, शुसिला तामाङ र अनिता बस्नेत चयन भएका छन् ।

 नेकपा माओबादी केन्द्र रामेछापका सचिब प्रेमकुमार कार्की सेवकको प्रमुख आतिथ्यता एबं पे्रस सेन्टर रामेछापका संयोजक सुमित श्रेष्ठको अध्यक्षतामा भएको पहिलो उद्घाटन सत्रमा पुर्ब सभासद तारानारायण श्रेष्ठ बिगुल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु लक्ष्मण खड्का, सुनिल खड्का,नवराज दाहाल,राजन गाउले, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, पत्रकार महासंघ रामेछापका पुर्बअध्यक्ष हिमाल ढुंगेल, प्रेस युनियन रामेछापका अध्यक्ष बद्री नँयाघरे, प्रेस चौतारी रामेछापका सचिब कैलास खत्री लगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए । केही महिना अघि १० माओवादीबीचमा एकता भएपछि देशभर प्रदेश तथा जिल्ला स्तरमा एकता भेला तथा अधिवेशन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ