प्रज्वल पाैडेल | साउन २९,रामेछाप | रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरिएकाे छ ।

सदरमुकाम मन्थलीमा शनिबार मन्थली नगरपालिका र मन्थली प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल | साउन २९,रामेछाप | रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरिएकाे छ ।

सदरमुकाम मन्थलीमा शनिबार मन्थली नगरपालिका र मन्थली प्"/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थली नगरपालिका पुर्ण खोप नगरपालीका घोषणा

प्रज्वल पाैडेल | साउन २९,रामेछाप | रामेछाप जिल्लाको मन्थली नगरपालिकालाई पुर्ण खोप नगरपालिका घोषणा गरिएकाे छ ।

सदरमुकाम मन्थलीमा शनिबार मन्थली नगरपालिका र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रकाे आयोजना भएकाे एक कार्यक्रम घाेषणा गरिएकाे हाे । कार्यक्रममा प्रमुख अाथित्यता ग्रहण गर्दै सांसद आङटावा शेर्पाले अस्वस्थ्य ब्यक्ति भएमा देशको विकासले गति लिन नसक्ने बताउदै उहाँ स्वस्थ्य रहन खाेप लगाउनुपर्ने धारणा राख्नुभयाे

मन्थली बजारकाे सरसफाईलाई नगरपालीकाले व्यवस्थित गर्न नसकेकाे बताउनु भयाे ।उहाँले ढुवानी साधनको परमिटका बारेमा पनि समस्या समाधानगर्न आफूले सकेको पहल गरिरहेको बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुदै अर्का सांसद कमला सुवेदिले स्वास्थ्य क्षेत्रकाे विकासमा महिलाको सहभागिता भूमिका उच्च  रहेको बताउनुभयो । उहाँले महिला स्वयम सेविकाहरुको सहयोगकै कारण मन्थली नगरपालीका पुर्ण खोप नगरपालीका घोषणा भएको बताउनुभयो ।

यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मन्थली नगरपालीकालाई पुर्ण खोप बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई