२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका एक युवा दश दिनदेखि बेपत्ता

२२ असार २०७८, मंगलवार १५:४२

 असार २२, गलकोट (रासस) । बागलुङ नगरपालिका–२ मा कस्मेटिक पसल गरी बस्ने ३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता हुनुभएको छ । पर्वत जिल्लाको साविक देवीस्थान गाविस–६, हाल फलेवास नगरपालिका–५ घर भई बागलुङमा कस्मेटिक पसल गर्ने सूर्यप्रसाद घिमिरे (कृष्ण) १० दिनदेखि बेपत्ता हुनुभएको छ । 

असार १३ साँझ ६ बजे घरबाट निस्कनुभएका घिमिरेको भोलिपल्ट दिउँसो २ बजेसम्म फोन सम्पर्कमा रहे पनि त्यसपछि फोनसमेत अफ भएर सम्र्पकविहीन भएको श्रीमती प्रमिला घिमिरेले जानकारी दिनुभयो ।

बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत खोजी कार्य गर्न निवेदन दिए पनि हालसम्म श्रीमान सम्र्पकमा आउन नसकेको घिमिरेको भनाइ छ । 

बेपत्ता घिमिरे सेतो धर्के सर्ट, कालो पाइन्ट, पहेँलो झोला बोकेर घरबाट निस्कनुभएको थियो । केपत्ता घिमिरेलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय तथा आफन्तको नम्बर ९८४७६६३१७९ र ९८४७६३१८४७ सम्पर्क गर्नुहुन परिवारले अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य