2026-06-29 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा श्रीमानको रड प्रहारबाट श्रीमती गम्भीर घाइते

गौरव पोखरेल/चैत्र ४, झापा । आफ्नै श्रीमानले चिरपट र रड प्रहार
गर्दा झापामा एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा कनकाई नगरपालिका–४, सुरुङ्गा निवासी दिपा
हेम्रम रहेकी छिन् ।

टल्के भनिने मोहन हेम्रमले अत्याधिक मदिरा
सेवन गरेर श्रीमतीलाई विनाकारण गएराति कुटपिट गरेको स्थानीयको भनाइ छ । स्थानीयले झगडा भएको थाहा पाएपछि
छुट्याउन जाँदा उनीहरुमाथि पनि मोहनले हातपात गरेको स्थानीय हिमा रसायलीले बताइन् ।

घाइते दिपाको विर्तामोडस्थित कञ्चनजङ्घा हस्पिटलमा उपचार भइरहेको छ । उनको
टाउको र अनुहारमा गम्भीर चोट लागेको जनाइएको छ ।
उनको श्रीमानलाई ईलाका प्रहरी कार्यालय, सुरुङ्गाले
नियन्त्रणमा लिएको छ । यस अघि पनि उनले पटकपटक यस्ता गतिविधि गर्ने गरेको भन्दै मोहनविरुद्ध गाउँलेले
इलाका प्रहरी कार्यलय, विर्तामोडमा सार्वजानिक मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ