साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो ।

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप, महाधिवेशनमा बिबाद कायमै

३० श्रावण २०७३, आईतवार १०:००

साउन ३०, काठमाडौँ | नेविसंघको ९ बर्ष पछि हुन लागेको महाधिवेशन प्रतिनिधि विवादका कारण अझै पछि धकेलिने संकेत देखिएको छ । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएपछि आजको स्थिति झनै तनावपूर्ण बन्यो ।

महाधिवेशनमा विवाद चुलिदै गएपछि सानेपास्थित पार्टी मुख्यालयमा प्रहरी र कार्यकर्ताबीच झडप भएको छ ।  शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताहरुले यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै प्रदर्शन गरेपछि झडप भएको हो । 

अध्यक्षका सात उम्मेदवारले आइतबार पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै विरोध जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य