नरी बडु | साउन ३०, बैतडी । जिल्लाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन ३०, बैतडी । जिल्लाक"/>
२८ मंसिर २०८२, शनिबार
बैतडी - BTD

पत्निलाई मारेर पतिद्वारा आत्महत्या

३० श्रावण २०७३, आईतवार १७:३८

नरी बडु | साउन ३०, बैतडी । जिल्लाको पटन नगरपालिका– ९ बसन्तपुर कुलडाका २६ वर्षिय कमल बोहराले आफ्नी पत्निको हत्या गरेका छन् ।

घरायसी विवाद भएपछि कमल बोहराले २१ वर्षिय अफ्नी पत्नी बिन्दु बोहराको आज  दिउसो करिब ३ बजेतिर हत्या गरेका हुन । घरमै बसिरहेको अवस्थामा कमलले पत्नि बिन्दुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र बमले बताए ।

बमका अनुसार पत्नीको हत्या गरेको केहि बेरपछि कमलले पनि आत्माहत्या गरेका छन् । 

कमल र बिन्दु दुबैको सव पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याईएको र सवको पोष्टमाटम पछि थप विवरण आउने प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे