२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ प्रशिक्षण सम्पन्न

१४ चैत्र २०७२, आईतवार ०८:१५

चैत १४,
भद्रपुर ।
 नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा सञ्चालित
‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुई दिने प्रशिक्षण आज आइतबार सम्पन्न भएको छ ।


महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षण समापन
समारोहमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए

प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र
क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी
दिए । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले गरेका थिए

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष
गणेशमान मुखिया, प्रशिक्षक पन्त, अध्यक्ष नेम्वाङले समेत सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए

सहभागीको तर्फबाट पत्रकार अम्विका भण्डारी र जिल्ला
प्रशासनका सूचना अधिकारी सुरेश आचार्यले धारणा राखेको कार्यक्रमको सञ्चालन महासंघका सचिव एकराज गिरीले
गरेका थिए ।

सरकारी कार्यालय र पत्रकारवीच सम्वन्ध सुमधुर
बनाउदै विकास पत्रकारितालाई प्रभावकारी बनाउन प्रशिक्षण फलदायी भएको सहभागीको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ