२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘नमस्ते फुपु’ को छायाङ्कन शुरु

१५ चैत्र २०७२, सोमबार ०७:५५

12899837_1766083996936980_156217791_nरुपेश अधिकारी
चैत्र १५, विर्तामोड ।
नेपाली कथानक चलचित्र ‘नमस्ते फुपु’को शनिवारबाट छायाङ्कन शुरु भएको छ ।

कलाकार र पत्रकारहरुको उल्लेख्य उपस्थितिमा झापाको
पर्यटकीय स्थल दोमुखाबाट चलचित्र छायाङ्कनको शुभारम्भ गरिएको हो ।

कार्यक्रमका अतिथि राजु रसाईली र ज्योति बिष्टले सो
अवसरमा चलचित्र सफलताको लागि शुभकामना दिए । झापाली चलचित्रकर्मी कैलाश बराईलीको निर्देशनमा रहेको
‘नमस्ते फुपु’ मा फुपु र विग्रेका भदैहरु वीचको एउटा रमाइलो कथा प्रस्तुत गरिएको चलचित्र निर्माण
युनिटले जनाएको छ ।

चलचित्रको कथा कुमार क्षेत्रीले लेखेका हुन् । चलचित्रमा नायकको रुपमा किसान सुनुवार र
नायिकाको रुपमा जेनी क्षेत्री देखिने भएका छन् भने सन्जय न्यौपाने, विराज पराजुली, अनुप बुढाथोकी, मन्जु
बजगाँई, दिल प्रकाश याक्सो ‘टाईगर’ र सिम्रन बिश्वकर्मा लगायतका कलाकारहरुको पनि शसक्त अभिनय रहने
बताइएको छ ।

हरी
पराजुलीको लगानीमा निर्माण गर्न लागिएको यस चलचित्रमा पूर्वाञ्चलमै पहिलो पटक ड्रोन क्यामेराको प्रयोग
गरिने निर्माण पक्षले बताएको छ ।

झापा, इलाम लगायत पूर्वाञ्चलका बिभिन्न ठाउँ र भारतको दार्जिलिङ्ग र सिक्किममा यसको छायाङ्गकन
गरीने छ । यसको छायाङ्कन सौरभ लामाले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने