२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

उपन्यासको कथासार आह्वान

२०७२, १५ चैत्र सोमबार ०७:५७

चैत १५, झापा । मञ्जरी पब्लिकेशनले १ लाख रुपैयाँ
राशिको युवा लेखनवृत्ति पुरस्कार युवा लेखक तथा साहित्यकारलाई प्रोत्साहित गर्ने उद्देश्यले शुरु गरेको
छ ।

आख्यान विधामा
प्रदान गरिने पुरस्कारका लागि पब्लिकेशनले साहित्यकारलाई आफूले लेख्न चाहेको उपन्यासको १ हजार पाँच ५
शब्दसम्मको कथासार पठाउन आह्वान गरेको छ ।

सीमान्तकृत वर्ग तथा लोपोन्मुख जातजाति र संस्कारलाई आख्यान विधामार्फत संरक्षण
गर्ने उद्देश्यले लेखनवृत्ति पुरस्कारको शुरुवात गरिएको मञ्जरी पब्लिकेशनले जनाएको छ ।

‘लोपोन्मुख एवम् मौलिक कला,
संस्कृतिमाथि कलम चलाउन चाहने प्रतिभावान स्रष्टाहरूलाई आर्थिक अभाव नहोस् भनेर हामीले यो पुरस्कार शुरु
गरेका हौँ’, पब्लिकेशनका कार्यकारी प्रमुख एवम् साहित्यकार कृष्ण अविरलले भने – ‘प्राप्त कथासारमध्ये
उत्कृष्टलाई एक लाख राशीको लेखनवृत्ति पुरस्कार र उत्कृष्ट चारमा पर्ने अन्यलाई आकर्षक लेखकस्वसहित लेखन
सम्झौता गरिनेछ ।’

कथासार पठाउनका लागि २०७३ वैशाख १५ गतेसम्मको अवधि तोकिएको छ । उपन्यासविधाबाट शुरु गरिएपनि
आउँदा वर्षमा अन्य विधामा पनि लेखनवृत्ति पुरस्कारको व्यवस्था गरिने र पुरस्कारको राशि पनि थप गर्दै
लगिने पब्लिकेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा