नरी बडु/साउन ३१, नेपालगञ्ज । सुदूर तथा मध्य पश्चिमका १९ वटा रेडियोहरुका लागि निर्वाचन सम्बन्धि २ दिने रेडियो कार्यक्रम उत्पादन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन ३१, नेपालगञ्ज । सुदूर तथा मध्य पश्चिमका १९ वटा रेडियोहरुका लागि निर्वाचन सम्बन्धि २ दिने रेडियो कार्यक्रम उत्पादन "/>
२८ मंसिर २०८२, शनिबार
बाँके - BNK

निर्वाचन सम्बन्धि रेडियो कार्यक्रम उत्पादन तालिम नेपालगञ्जमा सुरु

३१ श्रावण २०७३, सोमबार ०८:३३

नरी बडु/साउन ३१, नेपालगञ्ज । सुदूर तथा मध्य पश्चिमका १९ वटा रेडियोहरुका लागि निर्वाचन सम्बन्धि २ दिने रेडियो कार्यक्रम उत्पादन तालिम आजबाट नेपालगञ्जमा सुरु भएको छ ।

रेडियोबाट नागरिकलाई निर्वाचन सम्बन्धि विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले उक्त तालिम आजबाट सुरु भएको हो ।

आईफेस नेपालको साझेदारी , युएसएआइडीको सहयोगमा सामुदायिक प्रशारक संघ (अकोराब) ले तालिमको आयोजना गरेको हो । 

उक्त तालिममा सुदूर तथा पध्य पश्चिमका १९ वटा रेडियोका कार्यक्रम उत्पादक तथा स्टेशन म्यानेजरहरुको उपस्थिति रहेको छ । तालिममा सहभागि रेडियोकर्मिहरुले सेप्टेम्बर महिनाबाट “निर्वाचन मञ्च” नामक रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्नुपर्ने छ ।

तालिमको पहिलो  दिन  आईफेस का संचार संयोजक यम दुरा, सामुदायिक प्रशारक संघ (अकोर्याब) का बरिष्ट कार्यक्रम अधिकृत सृजन अधिकारी र सिआईएनका कार्यक्रम प्रमुख दिपक आचार्यले सहजिकरण गर्नुभएको छ ।

रेडियोहरुलाई दिन लागेको तालिम पछि स्थानीय नागरिकहरुलाई निर्वाचन सम्बन्धि विभिन्न कुराहरुको बारेमा थाहा हुने विश्वास रहेको आईफेसका संचार संयोजक  दुराको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ