साउन ३१, मोरङ । आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ । 

फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की घर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, मोरङ । आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ । 

फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की घर"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आगलागी पीडितलाई घर हस्तान्तरण

२०७३, ३१ श्रावण सोमबार ११:४३

साउन ३१, मोरङ । आगलागीबाट घरबारविहीन भएका मोरङ सिध्राहाका पाँच परिवारलाई घर हस्तान्तरण गरिएको छ । 

फुसको छानो भएको घरमा आगलागी हुँदा बिचल्ली भएका परिवारलाई भ्रातृ सामुदायिक कल्याण समाज विराटनगरको सहयोगमा निर्मित टिनको छाना भएको पक्की घर हस्तान्तरण गरिएको हो । समाजले आज आयोजना गरेको कार्यक्रममा जिविसका लेखा अधिकृत यमनाथ गिरीले पीडितलाई घर हस्तान्तरण गर्नुभयो । 

गत चैत २६ गते विद्युत् चुहावट भई आगो लाग्दा सिध्राहा–१ लौवटोलीका उर्मिलादेवी माझी, प्रकाश विश्वास, जीवनलाल राजवंशी, मनुलाल राजवंशी र फरविया राजवंशीको घर जलेर नष्ट भएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरङका सुशील घिमिरेले ९९ प्रतिशत आगलागीका घटना मानवीय हेलचेक्य्राइँले नै हुने गरेकाले सजगता अपनाउनुपर्ने धारणा राख्नुभयो । 

समाजले घर बनाइदिएपछि आगलागीका कारण बिचल्लीमा परेका पाँच परिवार पुनःस्थापित भएको सिध्राहा गाविसका सचिव राजनप्रसाद भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने