2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘मजदुरको श्रमको मोल बढाऊ’

गौरव पोखरेल/चैत २१, झापा ।
मजदुर नेता युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले मजदुरको श्रमको मोल बढाउनुपर्ने बताएका छन्

नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन
(नेफ्क्ल्यू–नेपाल) को सुरुङ्गामा सम्पन्न प्रथम राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले भने,
‘मजदुरलाई श्रमको उचित मोल र स्वाभिमानको ग्यारेन्टी चाहिएको छ ।’

उनले मजदुरहरु भनेका सृजनाकर्मी भएकाले उनीहरुले जोड्ने र निर्माण गर्ने तर कहिल्यै नभत्काउने
बताए । तर, श्रमिक विरोधी सोचलाई ध्वंश गर्दै आफ्ना हकअधिकार प्राप्तिका लागि एकताबद्ध रुपमा संघर्षरत
हुने बताए । राजनीतिक दलले मजदुर हितमा काम नगरेका मजदुरले आफ्नो स्वतन्त्र संगठन बनाउनु परेको उनको
दावी थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कनकाई सामुदायिक वन
उपभोक्ता समूहका अध्यक्ष रुद्रप्रसाद चिमरियाले मजदुरलाई दुई छाक खान, एक धरो लाउन र उनीहरुका छोराछोरी
पढाउन सक्ने गरी ज्याला तोकिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई