भाष्कर के.सी./साउन ३२, कञ्चनपुर । एक वर्ष सम्म लाइसेन्स नखुलेको विषयलाई लिएर आज क्रान्तिकारीले यातायत कार्यालयका प्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ । 

महिनामा तिन देखि चार सय मोटर साइकल विक्री भइ दर्ता भइरहेका तर मोटर साइकलको लाइसेन्स "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी./साउन ३२, कञ्चनपुर । एक वर्ष सम्म लाइसेन्स नखुलेको विषयलाई लिएर आज क्रान्तिकारीले यातायत कार्यालयका प्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ । 

महिनामा तिन देखि चार सय मोटर साइकल विक्री भइ दर्ता भइरहेका तर मोटर साइकलको लाइसेन्स "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लाइसेन्स खोल्न दबाव दिदै क्रान्तिकारीले बुझायो यातायत कार्यालयमा ज्ञापनपत्र

३२ श्रावण २०७३, मंगलवार ०६:४६

भाष्कर के.सी./साउन ३२, कञ्चनपुर । एक वर्ष सम्म लाइसेन्स नखुलेको विषयलाई लिएर आज क्रान्तिकारीले यातायत कार्यालयका प्रमुखलाई ज्ञापन–पत्र बुझाएको छ । 

महिनामा तिन देखि चार सय मोटर साइकल विक्री भइ दर्ता भइरहेका तर मोटर साइकलको लाइसेन्स नखुल्नाले मोटर साइकल चालक लाई प्रहरीले लाइसेन्स माग गर्दा नदिन सकेको अवस्थामा रु.५०० देखि १५०० सम्म पैसा असुल्ने कार्यभईरहेका क्रान्तिकारीले अरोप लगाए ।

मोटर साइकल चालकलाई सावारी साधन अनुमित पत्र नभएर सास्ती खेप्नु परिरहेको अवस्थामा क्रान्तिकारीले एक हप्ता भित्र लाईसेन्स खोल्नु पर्ने अन्यथा केही पनि हुन सक्ने चेतावनी दिएका छन्। 

यातायत कार्यालयका कार्यलय प्रमुख खेम प्रसाद चौधरी अहिले हेभी र मिनि गाडीको लाइसेन्स खुलेको हुनाले भदौ २२ गते सम्म ट्राइल हुने भएकोले कुनै पनि हालतमा एक हप्ता भित्र मोटरसाइकलको लाइसेन्स खोल्न नसकिने, त्यस पश्चात आफुले मोटर साइकलको चालक अनुमति पत्रको लागि पहल गर्ने बताए ।  

ज्ञापन पज्ञ बुझाउनेमा क्रान्तिकारीका विद्यार्थी नेता तथा केन्द्रिय सदस्य सिके भट्ट, नवराज ऐर, जिल्ला सदस्य विरेन्द्र राज विष्ट लगायत विभिन्न क्यापम्सका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य