2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सिंहदेवीमा विद्यालय सुधार योजना

चैत्र २२, टेक्रा । कनकाई नगरपालिका–४, टेक्रास्थित सिंहदेवी निम्न माध्यमिक
विद्यालयमा विद्यालय सुधार योजना सम्बन्धी एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

गत शैक्षिक सत्रको समीक्षा गदै
विद्यायलको भावी कार्य योजना र सुधारका बिषयमा कार्यशालामा छलफल भएको थियो ।

कार्यक्रममा श्रोत व्यक्ति खड्गप्रसाद खरेलले
बिपद व्यवस्थापन, सामाजिक परिक्षण र प्रसाशनिक पक्षका विषयमा सहजिकरण गरे ।

कार्यक्रममा प्राधानाध्यापक डम्बरप्रसाद
फुयाँलले गत बर्षदेखि सुरु भएको विद्यालयको पञ्च बर्षे योजना र भावी योजनाका बिषयमा कार्यपत्र प्रस्तुत
गरेका थिए ।

शिक्षक
विरेन्द्र ओलीले सहजिकरण गरेको कार्याशालमा अभिभावक, शिक्षक र विद्यार्थी गरी ३५ जनाको सहभागिता थियो

कार्यक्रममा वीच
शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम घोर्साईको संयोजकत्वमा ५ सदस्यीय विद्यायल सुधार योजना निर्माण
समिति बनाइएको छ ।

समितिको सदस्यहरुमा व्यवस्थापन समितिबाट शेषप्रसाद प्रसाई, शिक्षकबाट विरेन्द्र ओली,
विद्यार्थीबाट निश्चल भुर्तेल र बुद्धिजीविबाट गोविन्द कार्की रहेका छन् ।

त्यस्तै, व्यवस्थापन समिति अध्यक्ष शिव ढकालको संंयोजकत्वमा ७ सदस्यीय विपद व्यवस्थापन
समिति पनि गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई