पंकज धामी/साउन ३२, दार्चुला । प्रत्येक एक दिनमा देशभरी ६ जनाको सवारी दुर्घटनामा परि ज्यान जाने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । 

अव्यवस्थीत सडक, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्नु आदी कारणले सडक दुर्घटनाहरु हुने गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी/साउन ३२, दार्चुला । प्रत्येक एक दिनमा देशभरी ६ जनाको सवारी दुर्घटनामा परि ज्यान जाने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । 

अव्यवस्थीत सडक, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्नु आदी कारणले सडक दुर्घटनाहरु हुने गरेक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सवारी दुर्घटना कम गराउन दार्चुला प्रहरीको जनजागरण अभियान

३२ श्रावण २०७३, मंगलवार १२:३५

पंकज धामी/साउन ३२, दार्चुला । प्रत्येक एक दिनमा देशभरी ६ जनाको सवारी दुर्घटनामा परि ज्यान जाने गरेको तथ्याङ्क प्रहरी सँग रहेको छ । 

अव्यवस्थीत सडक, चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्नु आदी कारणले सडक दुर्घटनाहरु हुने गरेको प्रहरीले जनाएको छ । फरक फरक दुर्घटनामा परि  ६ जनाको ज्यान भएको छ ७ जना घाईते भएका छन् भने हिजो मात्रै बैतडी र काभ्रेको छुट्टा छुट्टै दुर्घटनामा परि ३० जनाको ज्यान गएको छ भने ७० भन्दा बढी घाईते भएका छन् । 

दार्चुला पनि सडक दुर्घटनाबाट अछुतो रहन नसकेको अवस्थामा दार्चुला जिल्लामा ट्राफिक प्रहरीले जनजागरण अभियान थालेको छ । अस्थाई ट्राफिक पोष्ट दार्चुलासहितको उपस्थितीमा खलंगा दल्लेक जोड्ने सडक खण्डको बाँगाबडगमा आज सवारी चालकहरुलाई सडक दुर्घटनाका विषयमा सचेत गराईएको हो । 

गाडी छत तथा ढोकामा झुण्डीएर यात्रा गर्दा बढी जोखीम हुने भएकोले दार्चुलाको बाडावडगदेखी दल्लेक सम्म चल्ने हरेक जिवहरुको छत हटाईएको उहाँले जानकारी दिनुभयो । अहिले दार्चुलाको अस्थाई ट्राफिक पोष्टमा ४ जना ट्राफिक प्रहरीहरुमात्र कार्यरत रहेका छन् । 

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी अभियानलाई चालक, यात्रु तथा समितिहरुले सघाउनु पर्छ र यात्रुहरुले पनि सचेत भएर यात्रा गर्न थाल्यो भने सडल दुर्घटनामा कमि आउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ