सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री"/>
२५ मंसिर २०८२, बुधबार
दाङ्ग - DNG

खोलाले बगाउँदा देउखुरीमा एक युवकको मृत्यु

३२ श्रावण २०७३, मंगलवार १३:०९

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री अग्नी सिम्रन्ट उद्योगमा कार्यरत २५ बर्षीय भारतीय नागरिक सुनिल राईको खोलाले बगाउँदा मृत्यु भएको हो ।     

गोबरडिहा—१ जुरौनी चिसापानी स्थीत रङ्गसिङ्ग खोला तर्ने क्रममा सोमबार साँझा देखि बेपत्ता भएका राईको खोजी गर्ने क्रममा मंगलबार बिहान मलमलाको राप्ती नदी किरानमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । 

भारत बिहार हरदोबरा गा्रम पोष्ट भवन १२ थाना बढरिया घर भएका राईको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही पठाई सकिएको प्रहरीले जनाएको छ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की