भदौ १, बैतडी | बैतडीमा सर्पले डसेर ७ बर्षिया एक बालिकाको मृत्यु भएको छ । जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, बैतडी | बैतडीमा सर्पले डसेर ७ बर्षिया एक बालिकाको मृत्यु भएको छ । जिल्"/>
९ मंसिर २०८१, आईतवार
बैतडी - BTD

बैतडीमा सर्पको टोकाईवाट बालिकाको मृत्यु

१ भाद्र २०७३, बुधबार ००:४२

भदौ १, बैतडी | बैतडीमा सर्पले डसेर ७ बर्षिया एक बालिकाको मृत्यु भएको छ । जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने महाकाली गाविस ९ बछाला का हिक्मत साउदकी की ७ बर्षिया छोरी द्रोपती साउदको सर्पले टोकेर ज्यान गएको स्थानीय पत्रकार महोन बहादुर चन्दले बताए । 

सोमवार  राती ८ बजे घरमा किताव पढिरहेका बेला बिषालु सर्पले टोकेको र टोकेको केही बेरमै  मृत्यु भएको चन्दले बताए । बालिका स्थानिय भगवती निमाविमा कक्षा दुईमा अध्ययनरत रहेकी थिईन ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने यससम्वन्धी कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै