३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईका विद्यार्थीद्वारा ३५ पिन्ट रगत सङ्कलन

२२ चैत्र २०७२, सोमबार १५:०२

raktadanचैत्र २२, बिर्तामोड । यहाँको कनकाई आदर्श
क्याम्पसका विद्यार्थीहरुले सोमबार गरेको रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत सङ्कलन भएको छ ।

क्रिएटिभ युथ नेटवर्क, एम्नेस्टी इन्टरनेशनल, बिर्तामोड, युथ नेटवर्क,
नेप्लिज टिन्स फेसबुक ग्रुप, हेल्पिङ ह्याण्डस्लगायतका समूहहरुको सहयोगमा कार्यक्रम भएको हो ।


नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड रक्तसञ्चार केन्द्रको प्राविधिक
सहयोगमा गरिएको कार्यक्रममा २ छात्रासहित ३५ जनाले रक्तदान गरे ।

कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक अध्यक्ष जयनारायण ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको
कार्यक्रममा क्याम्पस प्रमुख सुरेशकुमार चापागाईं, प्रिन्सिपल बिष्णुप्रसाद दाहाल, एम्नेस्टी
इन्टरनेशनलका केन्द्रीय सदस्य पदमसुन्दर लामिछानेलगायतले विद्यार्थीहरुको सामाजिक भावनायुक्त कामको
प्रशंशा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली